यो पुल्चोकको चित्र हो। रमाइला दिनहरु पुल्चोकमा थिए भन्ने बेला पनि आउन थालिसक्यो। २०६४ सालमा पुल्चोकमा भीत्रीएका हामी ४थो बर्समा पुग्यौ। धेरै दिनका थोरै याद हरु बोकेर जँादै हामी.................!
पुल्चोकमा रहँदा पिकनिक आयोजना गरियो। rock climbing गर्नु नयाँ अनुभव हो। अनि collge t-shirt पनि बनाइयो। collge t-shirt मा Marsayandi र पोखरा तात्यो। ...........
No comments:
Post a Comment